ne_tq/1ch/06/49.md

8 lines
576 B
Markdown

# कस्ता प्रायश्‍चित भेटीका लागि हारून र उनका छोराहरू जिम्मेवार थिए?
तिनीहरू वेदीमा भएको होमबलि र धूप वेदीका लागि जिम्मेवार थिए ।
# ती भेटीहरू केका लागि थिए?
ती भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नका लागि थिए ।