ne_tq/1ch/09/22.md

574 B

दाऊद र शमूएलले आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका द्वारपालहरू र उनीहरूका सन्तानहरूले इस्राएलमा के गरे?

द्वारपालहरू र उनीहरूका सन्तानहरूले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गर्थे ।