ne_tq/1ch/04/39.md

422 B

बेँसीको पूर्वपट्टि गदोरमा शिमीका केही छोराहरू किन गए?

तिनीहरूले आफ्ना गाई-वस्तुको लागि खर्क खोजिरहेका थिए र तिनीहरूले त्यहाँ प्रसस्त र राम्रो खर्क भेट्टाए ।