ne_tq/1ch/11/18.md

519 B

दाऊदका तीन जना वीर मानिसले तिनको इच्छा वास्तविकतामा पूरा गर्न के गरे?

दाऊदका जना वीर मानिस पलिश्तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए र त्‍यो दाऊदकहाँ ल्‍याए ।