ne_tq/1ch/11/04.md

526 B

इस्राएलको सेनामा योआब कसरी मुखिया र कमान्‍डर भए?

यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ भनी दाऊदले भनेका थिए र योआब नै तिनीहरूलाई आक्रमण गर्ने पहिला थिए ।