ne_tq/1ch/04/09.md

484 B

याबेसले इस्राएलका परमेश्‍वरलाई के प्रार्थना गरे?

परमेश्‍वरले तिनलाई आशिष दिऊन्, तिनको इलाका बढाइदिऊन् र तिनलाई जोखिमबाट जोगाऊन् ताकि तिनी पीडामुक्‍त हुन सकुन् भनी प्रार्थना गरे ।