ne_tq/1ch/04/09.md

4 lines
484 B
Markdown

# याबेसले इस्राएलका परमेश्‍वरलाई के प्रार्थना गरे?
परमेश्‍वरले तिनलाई आशिष दिऊन्, तिनको इलाका बढाइदिऊन् र तिनलाई जोखिमबाट जोगाऊन् ताकि तिनी पीडामुक्‍त हुन सकुन् भनी प्रार्थना गरे ।