ne_tq/1ch/11/23.md

490 B

यहोयादाका छोरा बनायाहको ख्याती के थियो?

बनायाह एक वीरयोद्धा थिए जसले हिउँ परिरहेको बेलामा खाडलभित्र गएर सिंहलाई मारेका थिए र एक विशाल मिश्रीलाई त्यसैको भाला त्यसबाट खोसी मारेका थिए ।