ne_tq/1ch/11/23.md

4 lines
490 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# यहोयादाका छोरा बनायाहको ख्याती के थियो?
बनायाह एक वीरयोद्धा थिए जसले हिउँ परिरहेको बेलामा खाडलभित्र गएर सिंहलाई मारेका थिए र एक विशाल मिश्रीलाई त्यसैको भाला त्यसबाट खोसी मारेका थिए ।