ne_tq/1ch/10/11.md

476 B

याबेस-गिलादका योद्धाहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई के गरे?

तिनीहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई याबेसमा लिएर आए र तिनीहरूका हड्डीहरूलाई फँलाटको रुखमुनि गाडे ।