ne_tq/1ch/05/20.md

452 B

हग्रीहरू किन पराजित भए?

तिनीहरू पराजित भए किनभने इस्राएलीहरूले परमेश्‍वरलाई पुकारेका थिए र उहाँमा आफ्ना भरोसा राखेका थिए, यसकारण परमेश्‍वरले तिनीहरूलाई जवाफ दिनुभयो ।