# हग्रीहरू किन पराजित भए? तिनीहरू पराजित भए किनभने इस्राएलीहरूले परमेश्‍वरलाई पुकारेका थिए र उहाँमा आफ्ना भरोसा राखेका थिए, यसकारण परमेश्‍वरले तिनीहरूलाई जवाफ दिनुभयो ।