ne_tq/1ch/05/20.md

4 lines
452 B
Markdown

# हग्रीहरू किन पराजित भए?
तिनीहरू पराजित भए किनभने इस्राएलीहरूले परमेश्‍वरलाई पुकारेका थिए र उहाँमा आफ्ना भरोसा राखेका थिए, यसकारण परमेश्‍वरले तिनीहरूलाई जवाफ दिनुभयो ।