ne_tq/1ch/10/07.md

419 B

शाऊल र शाऊल छोराहरू मरेको र सेनाहरू भागेका देखेर इस्राएलका मानिसहरूले के गरे?

इस्राएलीहरू तिनीहरूका सहरहरू छोडेर भागे र पलिश्तीहरूलाई आएर बसोबास गर्न दिए ।