ne_tq/1ch/10/07.md

4 lines
419 B
Markdown

# शाऊल र शाऊल छोराहरू मरेको र सेनाहरू भागेका देखेर इस्राएलका मानिसहरूले के गरे?
इस्राएलीहरू तिनीहरूका सहरहरू छोडेर भागे र पलिश्तीहरूलाई आएर बसोबास गर्न दिए ।