# शाऊल र शाऊल छोराहरू मरेको र सेनाहरू भागेका देखेर इस्राएलका मानिसहरूले के गरे? इस्राएलीहरू तिनीहरूका सहरहरू छोडेर भागे र पलिश्तीहरूलाई आएर बसोबास गर्न दिए ।