ne_tq/1ch/11/20.md

329 B

योआबका भाइ अबीशैको ख्याती के थियो?

अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्‍ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।