# योआबका भाइ अबीशैको ख्याती के थियो? अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्‍ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।