ne_tq/1ch/11/24.md

365 B

बनायाहालाई दाऊदले के जिम्मेवारी दिए?

दाऊदद्वारा बनायाहलाई बढी सम्मान दिइयो, त्यसैले उनले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए ।