ne_tq/1ch/09/01.md

511 B

इस्राएलीहरूको वंशावली कहाँ लेखिएको थियो?

उनीहरूको वंशावली इस्राएलका राजाहरूका पुस्तकमा लेखिएको थियो ।

यहूदा किन बेबिलोनतिर निर्वासनमा लगियो?

यहूदाको पापले गर्दा उनीहरू बेबिलोनमा लगियो ।