# इस्राएलीहरूको वंशावली कहाँ लेखिएको थियो? उनीहरूको वंशावली इस्राएलका राजाहरूका पुस्तकमा लेखिएको थियो । # यहूदा किन बेबिलोनतिर निर्वासनमा लगियो? यहूदाको पापले गर्दा उनीहरू बेबिलोनमा लगियो ।