ne_tq/1ch/04/10.md

718 B

याबेसले इस्राएलका परमेश्‍वरलाई के प्रार्थना गरे?

परमेश्‍वरले तिनलाई आशिष दिऊन्, तिनको इलाका बढाइदिऊन् र तिनलाई जोखिमबाट जोगाऊन् ताकि तिनी पीडामुक्‍त हुन सकुन् भनी प्रार्थना गरे ।

के याबेसको प्रार्थनाको उत्तर दिइयो?

हो, परमेश्‍वरले तिनको प्रार्थनाको उत्तर दिनुभयो ।