# याबेसले इस्राएलका परमेश्‍वरलाई के प्रार्थना गरे? परमेश्‍वरले तिनलाई आशिष दिऊन्, तिनको इलाका बढाइदिऊन् र तिनलाई जोखिमबाट जोगाऊन् ताकि तिनी पीडामुक्‍त हुन सकुन् भनी प्रार्थना गरे । # के याबेसको प्रार्थनाको उत्तर दिइयो? हो, परमेश्‍वरले तिनको प्रार्थनाको उत्तर दिनुभयो ।