ne_tq/1ch/04/10.md

8 lines
718 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# याबेसले इस्राएलका परमेश्‍वरलाई के प्रार्थना गरे?
परमेश्‍वरले तिनलाई आशिष दिऊन्, तिनको इलाका बढाइदिऊन् र तिनलाई जोखिमबाट जोगाऊन् ताकि तिनी पीडामुक्‍त हुन सकुन् भनी प्रार्थना गरे ।
# के याबेसको प्रार्थनाको उत्तर दिइयो?
हो, परमेश्‍वरले तिनको प्रार्थनाको उत्तर दिनुभयो ।