ne_tq/1ch/10/05.md

397 B

शाऊलको मृत्युमा शाऊलको हतियार बोक्नेले कसरी प्रतिक्रया जनायो?

शाऊलको मृत्यु भएको देख्दा शाऊलको हतियार बोक्नेले पनि आफ्‍नो तरवारमा छेडिएर मर्‍यो ।