द्वारपालहरू र उनीहरूका सन्तानहरूले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गर्थे ।