ne_tq/1ch/10/10.md

483 B

शाऊलको मृत शरीरलाई पलिश्तीहरूले के गरे?

पलिश्तीहरूले शाऊलको मृत शरीरलाई नङ्ग्याए, तिनका हतियारहरूलाई आफ्ना देवताहरूको मन्दिरमा राखे र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।