ne_tq/1ch/10/10.md

4 lines
483 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# शाऊलको मृत शरीरलाई पलिश्तीहरूले के गरे?
पलिश्तीहरूले शाऊलको मृत शरीरलाई नङ्ग्याए, तिनका हतियारहरूलाई आफ्ना देवताहरूको मन्दिरमा राखे र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।