# शाऊलको मृत शरीरलाई पलिश्तीहरूले के गरे? पलिश्तीहरूले शाऊलको मृत शरीरलाई नङ्ग्याए, तिनका हतियारहरूलाई आफ्ना देवताहरूको मन्दिरमा राखे र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।