ne_tq/1ch/09/13.md

336 B

अदायाह र मासैका आफन्तहरू केका लागि परिचित थिए?

तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए।