Compare commits

...

1 Commits

Author SHA1 Message Date
prnewell 244d08c80b Merge of OT & NT Nepali tq 2021-08-25 13:26:26 -04:00
4573 changed files with 14967 additions and 6 deletions

3
1co/01/01.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावललाई कसले बोलाउनुभयो र उनलाई के हुन बोलाइयो ?
येशू ख्रीष्‍टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:१]

3
1co/01/03.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावललाई कसले बोलाउनुभयो र उनलाई के हुन बोलाइयो ?
येशू ख्रीष्‍टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:३]

3
1co/01/05.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावललाई कसले बोलाउनुभयो र उनलाई के हुन बोलाइयो ?
येशू ख्रीष्‍टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:१]

3
1co/01/07.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थमा भएको मण्डलीमा केको कमी थिएन ?
तिनीहरूलाई कुनै आत्मिक वरदानको कमी थिएन । [१:७]

3
1co/01/08.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थमा भएको मण्डलीमा केको कमी थिएन ?
तिनीहरूलाई कुनै आत्मिक वरदानको कमी थिएन । [१:७]

3
1co/01/10.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थको मण्डलीलाई पावल के गर्न आग्रह गर्छन्‌ ?
सबै जना सहमत हुन र तिनीहरूका माझमा फाटो नहोस् अनि तिनीहरू एकै मन र उद्देश्यका होऊन्‌ भनी पावल तिनीहरूलाई आग्रह गर्छन्‌ । [१:१०]

3
1co/01/11.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थको मण्डलीलाई पावल के गर्न आग्रह गर्छन्‌ ?
सबै जना सहमत हुन र तिनीहरूका माझमा फाटो नहोस् अनि तिनीहरू एकै मन र उद्देश्यका होऊन्‌ भनी पावल तिनीहरूलाई आग्रह गर्छन्‌ । [१:१०]

3
1co/01/12.md Normal file
View File

@ -0,0 +1,3 @@
# फुट भन्दा पावलको आशय के थियो ?
पावलको भनाइको तात्पर्य यही थियोः तिमीहरू हरेकले भन्दछौ, “म पावलको हुँ” वा “म अपोल्लोसको हुँ” वा “म केफासको हुँ ।” [१:१२]

3
1co/01/14.md Normal file
View File

@ -0,0 +1,3 @@
# क्रिस्पस र गायसबाहेक तिनीहरूमध्ये कसैलाई पनि बप्‍तिस्मा नदिएकोमा किन पावलले परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ ?
पावलले यसको निम्ति धन्यवाद दिन्छन्‌, किनभने पावलको नाउँमा तिनीहरूको बप्‍तिस्‍मा भएको थियो भन्‍ने कुनै अवसर तिनीहरूलाई मिल्दैनथ्यो । [१:१४-१५]

3
1co/01/15.md Normal file

1co/01/17.md Normal file
View File

@ -0,0 +1,3 @@
# ख्रीष्‍टले पावललाई के गर्न पठाउनुभयो ?
ख्रीष्‍टले पावललाई सुसमाचार प्रचार गर्न पठाउनुभयो । [१:१७]

7
1co/01/18.md Normal file
View File

@ -0,0 +1,7 @@
# नष्‍ट भइरहेकाहरूका लागि क्रुसको सन्देश के हो ?
नष्‍ट भइरहेकाहरूका लागि क्रुसको सन्देश मूर्खता हो । [१:१८]
# परमेश्‍वरले उद्धार गर्नुभएकाहरूका लागि क्रुसको सन्देश के हो ?
यो परमेश्‍वरले उद्धार गरिरहनुभएकाहरूका निम्ति परमेश्‍वरको शक्‍ति हो । [१:१८]

3
1co/01/20.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरले संसारको बुद्धिलाई के तुल्याउनुभएको छ ?
परमेश्‍वरले संसारको बुद्धिलाई मूर्खता तुल्याउनुभएको छ । [१:२०]

3
1co/01/21.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरले संसारको बुद्धिलाई के तुल्याउनुभएको छ ?
परमेश्‍वरले संसारको बुद्धिलाई मूर्खता तुल्याउनुभएको छ । [१:२०]

3
1co/01/26.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरले बोलाउनुहुँदा मानवीय नापअनुसार कति जना शक्‍तिशाली वा खानदानी वा बुद्धिमानी थिए ?
परमेश्‍वरले धेरै त्यस्‍ताहरूलाई बोलाउनुभएन । [१:२६]

3
1co/01/27.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरले बोलाउनुहुँदा मानवीय नापअनुसार कति जना शक्‍तिशाली वा खानदानी वा बुद्धिमानी थिए ?
परमेश्‍वरले धेरै त्यस्‍ताहरूलाई बोलाउनुभएन । [१:२६]

3
1co/01/28.md Normal file
View File

@ -0,0 +1,3 @@
# कसैले उहाँको सामु घमण्ड गर्ने कारण नहोस् भनेर परमेश्‍वरले के गर्नुभयो ?
परमेश्‍वरले संसारका नीच, तुच्छ र नगण्य कुराहरूलाई चुन्‍नुभयो । [१:२८-२९]

3
1co/01/29.md Normal file
View File

@ -0,0 +1,3 @@
# कसैले उहाँको सामु घमण्ड गर्ने कारण नहोस् भनेर परमेश्‍वरले के गर्नुभयो ?
परमेश्‍वरले संसारका नीच, तुच्छ र नगण्य कुराहरूलाई चुन्‍नुभयो । [१:२८-२९]

7
1co/01/30.md Normal file
View File

@ -0,0 +1,7 @@
# विश्‍वासीहरू किन ख्रीष्‍ट येशूमा थिए ?
परमेश्‍वरले जे गर्नुभएको थियो त्यही कारणले तिनीहरू ख्रीष्‍ट येशूमा थिए । [१:३०]
# ख्रीष्‍ट येशू हाम्रो निम्ति के हुनुभयो ?
उहाँ हाम्रो निम्ति परमेश्‍वरको बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा हुनुभयो । [१:३०]

3
1co/01/31.md Normal file
View File

@ -0,0 +1,3 @@
# विश्‍वासीहरू किन ख्रीष्‍ट येशूमा थिए ?
परमेश्‍वरले जे गर्नुभएको थियो त्यही कारणले तिनीहरू ख्रीष्‍ट येशूमा थिए । [१:३०]

3
1co/02/01.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले परमेश्‍वरको रहस्यको सत्यतालाई घोषणा गर्दा तिनी कोरिन्थीहरूकहाँ कसरी आए ?
पावलले परमेश्‍वरको रहस्यको सत्यतालाई घोषणा गर्दा भाषण वा बुद्धिको श्रेष्‍ठतामा आएनन्‌ । [२:१]

3
1co/02/02.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले परमेश्‍वरको रहस्यको सत्यतालाई घोषणा गर्दा तिनी कोरिन्थीहरूकहाँ कसरी आए ?
पावलले परमेश्‍वरको रहस्यको सत्यतालाई घोषणा गर्दा भाषण वा बुद्धिको श्रेष्‍ठतामा आएनन्‌ । [२:१]

3
1co/02/04.md Normal file
View File

@ -0,0 +1,3 @@
# यदि पावलको समयका शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन्‌ ?
ती शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्‌ । [२:८]

3
1co/02/05.md Normal file
View File

@ -0,0 +1,3 @@
# यदि पावलको समयका शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन्‌ ?
ती शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्‌ । [२:८]

3
1co/02/07.md Normal file
View File

@ -0,0 +1,3 @@
# यदि पावलको समयका शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन्‌ ?
ती शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्‌ । [२:८]

3
1co/02/08.md Normal file
View File

@ -0,0 +1,3 @@
# यदि पावलको समयका शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले के गर्ने थिएनन्‌ ?
ती शासकहरूले परमेश्‍वरको बुद्धिलाई बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्‌ । [२:८]

3
1co/02/10.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावल र तिनीसँग भएकाहरूले परमेश्‍वरको बुद्धिलाई कसरी जाने ?
परमेश्‍वरले पवित्र आत्माद्वारा तिनीहरूलाई ती कुराहरू प्रकट गर्नुभयो । [२:१०]

3
1co/02/11.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावल र तिनीसँग भएकाहरूले परमेश्‍वरको बुद्धिलाई कसरी जाने ?
परमेश्‍वरले पवित्र आत्माद्वारा तिनीहरूलाई ती कुराहरू प्रकट गर्नुभयो । [२:१०]

3
1co/02/12.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावल र तिनीसँग भएकाहरूले परमेश्‍वरबाटको आत्मा पाउनुको एउटा कारण के हो ?
परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएको कुरा तिनीहरूले थाहा गर्न सकून्‌ भनेर तिनीहरूले परमेश्‍वरबाटको आत्मा प्राप्‍त गरे । [२:१२]

3
1co/02/14.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरका आत्माको कुरा किन अनात्मिक व्यक्‍तिले ग्रहण गर्न वा जान्‍न सक्दैन ?
अनात्मिक व्यक्‍तिले तिनीहरूलाई ग्रहण गर्न सक्दैन, किनभने त्यो तिनीहरूका निम्ति मूर्खता हो र त्यसले ती बुझ्न सक्दैन, किनकि त्यसलाई आत्मिक रीतिले बुझिन्छ । [२:१४]

3
1co/02/16.md Normal file

1co/03/03.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूसँग पावलले आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌ भनी पावल किन बताउँछन्‌ ?
पावल तिनीहरूसँग आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌, किनकि तिनीहरूमाझ अझ पनि शारीरिक कुरा अर्थात् डाह र कलह थियो । [३:३]

3
1co/03/05.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूसँग पावलले आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌ भनी पावल किन बताउँछन्‌ ?
पावल तिनीहरूसँग आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌, किनकि तिनीहरूमाझ अझ पनि शारीरिक कुरा अर्थात् डाह र कलह थियो । [३:३]

3
1co/03/07.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूसँग पावलले आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌ भनी पावल किन बताउँछन्‌ ?
पावल तिनीहरूसँग आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌, किनकि तिनीहरूमाझ अझ पनि शारीरिक कुरा अर्थात् डाह र कलह थियो । [३:३]

3
1co/03/11.md Normal file
View File

@ -0,0 +1,3 @@
# येशू ख्रीष्‍टको जगमा निर्माण गर्नेको काम के हुनेछ ?
तिनको काम दिनको ज्योति र आगोद्वारा प्रकट गरिनेछ । [३:१२-१३]

3
1co/03/12.md Normal file
View File

@ -0,0 +1,3 @@
# येशू ख्रीष्‍टको जगमा निर्माण गर्नेको काम के हुनेछ ?
तिनको काम दिनको ज्योति र आगोद्वारा प्रकट गरिनेछ । [३:१२-१३]

3
1co/03/13.md Normal file
View File

@ -0,0 +1,3 @@
# येशू ख्रीष्‍टको जगमा निर्माण गर्नेको काम के हुनेछ ?
तिनको काम दिनको ज्योति र आगोद्वारा प्रकट गरिनेछ । [३:१२-१३]

3
1co/03/14.md Normal file
View File

@ -0,0 +1,3 @@
# आगोद्वारा जाँचेपछि पनि बनाउने व्यक्‍तिको काम रह्‍यो भने के हुनेछ ?
त्यो व्यक्‍तिले इनाम प्राप्‍त गर्नेछ । [३:१४]

3
1co/03/15.md Normal file
View File

@ -0,0 +1,3 @@
# हामी को हौँ र येशू ख्रीष्‍टमा विश्‍वासीको रूपमा हामीमा को बास गर्नुहुन्छ ?
हामी परमेश्‍वरको मन्दिर हौँ र परमेश्‍वरका आत्मा हामीमा बास गर्नुहुन्छ । [३:१६]

3
1co/03/16.md Normal file
View File

@ -0,0 +1,3 @@
# हामी को हौँ र येशू ख्रीष्‍टमा विश्‍वासीको रूपमा हामीमा को बास गर्नुहुन्छ ?
हामी परमेश्‍वरको मन्दिर हौँ र परमेश्‍वरका आत्मा हामीमा बास गर्नुहुन्छ । [३:१६]

3
1co/03/17.md Normal file
View File

@ -0,0 +1,3 @@
# यस युगमा बुद्धिमानी छु भन्‍नेलाई पावल के भन्छन्‌ ?
पावल भन्दछन्‌ “... ऊ बुद्धिमान्‌ बन्‍न सकोस् बनेर ऊ मूर्ख बनोस् ।” [३:१८]

3
1co/03/18.md Normal file
View File

@ -0,0 +1,3 @@
# यस युगमा बुद्धिमानी छु भन्‍नेलाई पावल के भन्छन्‌ ?
पावल भन्दछन्‌ “... ऊ बुद्धिमान्‌ बन्‍न सकोस् बनेर ऊ मूर्ख बनोस् ।” [३:१८]

3
1co/03/20.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थका विश्‍वासीहरूलाई मानिसहरूको बारेमा घमण्ड गर्न छोड्न किन भन्छन्‌ ?
तिनले घमन्ड गर्न छोड्न तिनीहरूलाई भने, “किनकि सबै कुराहरू तिमीहरूकै हुन्‌” किनभने “... तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।” [३:२१-२३]

3
1co/03/21.md Normal file

1co/03/22.md Normal file

1co/03/23.md Normal file

1co/04/01.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थीहरूले पावल र तिनका मित्रहरूलाई कस्तो ठान्‍नुपर्छ भनी पावल तिनीहरूलाई भन्छन्‌ ?
कोरिन्थीहरूले तिनीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरको रहस्यको सत्यको भण्डारेहरू ठान्‍नुपर्छ । [४:१]

3
1co/04/02.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थीहरूले पावल र तिनका मित्रहरूलाई कस्तो ठान्‍नुपर्छ भनी पावल तिनीहरूलाई भन्छन्‌ ?
कोरिन्थीहरूले तिनीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरको रहस्यको सत्यको भण्डारेहरू ठान्‍नुपर्छ । [४:१]

3
1co/04/04.md Normal file
View File

@ -0,0 +1,3 @@
# प्रभु आउनुहुँदा उहाँले के गर्नुहुनेछ ?
उहाँले अन्धकारमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । [४:५]

3
1co/04/05.md Normal file
View File

@ -0,0 +1,3 @@
# प्रभु आउनुहुँदा उहाँले के गर्नुहुनेछ ?
उहाँले अन्धकारमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । [४:५]

3
1co/04/06.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले आफै र अपोल्लोसमाथि यी सिद्धान्तहरू किन लागु गरे ?
“लेखिएको भन्दा बढी नजाओ” भन्‍ने भनाइको अर्थ तिनीहरूले बुझ्न सकून्‌, तिनीहरूमध्ये कोही पनि एक अर्काको पक्षमा लागेर घमण्डले नफूलून्‌ भनेर कोरिन्थीका विश्‍वासीहरूका खातिर पावलले यो गरे । [४:६]

3
1co/04/08.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूले राज्य गरेका पावल किन चाहन्छन्‌ ?
तिनीहरूले राज्य गरेका पावल इच्छा गर्दछन्‌, ताकि पावल र तिनका साथीहरूले पनि तिनीहरूसँगै राज्य गर्न सकून्‌ । [४:८]

3
1co/04/10.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले आफैँ र तिनका मित्रहरूलाई कोरिन्थका विश्‍वासीहरूसित भिन्‍नता देखाउने तिनवटा तरिका के-के हुन्‌ ?
पावल भन्छन्‌, “हामी ख्रीष्‍टको खातिर मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान्‌ छौ । हामी कमजोर छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरू आदर पाएका छौ, तर हामीलाई अनादर गरिएको छ ।” [४:१०]

3
1co/04/11.md Normal file

1co/04/12.md Normal file
View File

@ -0,0 +1,3 @@
# तिनीहरूलाई दुर्व्यवहार गरिँदा पावल र तिनका साथीहरूले कस्तो प्रतिक्रिया दिए ?
तिनीहरूको गिल्ला गर्दा, तिनीहरूले आशिष् दिए । तिनीहरूको खेदो हुँदा, तिनीहरूले सहे । तिनीहरूको बदनाम गरिँदा, तिनीहरूले दयासाथ कुरा गरे । [४:१२]

3
1co/04/14.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थका विश्‍वासीहरूलाई यी कुराहरू किन लेखे ?
उनले आफ्‍ना प्रिय बालकहरूलाई जस्तै तिनीहरूलाई सच्याउन लेखे । [४:१४]

3
1co/04/16.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ?
ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]

3
1co/04/17.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ?
ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]

3
1co/04/18.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ?
ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]

3
1co/04/20.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ?
ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]

3
1co/05/01.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]

3
1co/05/02.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]

3
1co/05/04.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]

3
1co/05/05.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]

3
1co/05/08.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]

3
1co/05/09.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोसित सङ्गत नगर्नू भनी पावलले कोरिन्थका विश्‍वासीहरूलाई भने ?
यौन अनैतिक मानिससित सङ्गत नगर्नू भनी पावलले तिनीहरूलाई लेखे । [५:९]

3
1co/05/10.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूलाई कोसँग सङ्गत नगर्नू भन्‍ने पावलको आशय थियो ?
तिनको आशय ख्रीष्‍टमा भाइ वा बहिनी भन्‍ने यौन अनैतिक, लोभी, कुवाक्य बोल्नेहरू, मतवाला, लूटाहाहरू वा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भन्‍ने आशय थियो । [५:११]

3
1co/05/11.md Normal file

1co/05/12.md Normal file

1co/05/13.md Normal file

1co/06/01.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका सन्तहरू केको इन्साफ गर्न सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ ?
यस जीवनका कुराहरूका बरेमा सन्तहरूका बिच हुने विवादको इन्साफ गर्न तिनीहरू सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ । [६:१-३]

3
1co/06/02.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका सन्तहरू केको इन्साफ गर्न सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ ?
यस जीवनका कुराहरूका बरेमा सन्तहरूका बिच हुने विवादको इन्साफ गर्न तिनीहरू सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ । [६:१-३]

3
1co/06/03.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका सन्तहरू केको इन्साफ गर्न सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ ?
यस जीवनका कुराहरूका बरेमा सन्तहरूका बिच हुने विवादको इन्साफ गर्न तिनीहरू सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ । [६:१-३]

3
1co/06/06.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूका माझमा विवाद छन्‌ भन्‍ने तथ्यले केको सङ्केत गर्छ ?
तिनीहरूका लागि यो एक पराजय हो भनी यसले सङ्केत गर्छ । [६:७]

3
1co/06/07.md Normal file
View File

@ -0,0 +1,3 @@
# कोरिन्थका विश्‍वासीहरूका माझमा विवाद छन्‌ भन्‍ने तथ्यले केको सङ्केत गर्छ ?
तिनीहरूका लागि यो एक पराजय हो भनी यसले सङ्केत गर्छ । [६:७]

3
1co/06/09.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरको राज्यको हकदार को हुनेछैन ?
अधर्मी, यौन अनैतिक, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दकहरू र ठगाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ । [६:९-१०]

3
1co/06/10.md Normal file
View File

@ -0,0 +1,3 @@
# परमेश्‍वरको राज्यको हकदार को हुनेछैन ?
अधर्मी, यौन अनैतिक, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दकहरू र ठगाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ । [६:९-१०]

3
1co/06/11.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कमारो बनाउन आफूलाई अनुमति नदिने दुईवटा कुरा के-के हुन्‌ भन्छन्‌ ?
भोजन वा यौनद्वारा उनी कमारो बनाइनेछैनन्‌ भन्छन्‌ । [६:१२-१३]

3
1co/06/12.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कमारो बनाउन आफूलाई अनुमति नदिने दुईवटा कुरा के-के हुन्‌ भन्छन्‌ ?
भोजन वा यौनद्वारा उनी कमारो बनाइनेछैनन्‌ भन्छन्‌ । [६:१२-१३]

3
1co/06/13.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले कमारो बनाउन आफूलाई अनुमति नदिने दुईवटा कुरा के-के हुन्‌ भन्छन्‌ ?
भोजन वा यौनद्वारा उनी कमारो बनाइनेछैनन्‌ भन्छन्‌ । [६:१२-१३]

3
1co/06/15.md Normal file
View File

@ -0,0 +1,3 @@
# कसैले आफूलाई एउटी वेश्यासित लग्छ भने के हुन्छ ?
ऊ तिनीसित एउटै शरीर हुन्छ । [६:१६]

3
1co/06/16.md Normal file
View File

@ -0,0 +1,3 @@
# कसैले आफूलाई एउटी वेश्यासित लग्छ भने के हुन्छ ?
ऊ तिनीसित एउटै शरीर हुन्छ । [६:१६]

3
1co/06/17.md Normal file
View File

@ -0,0 +1,3 @@
# यौन अनैतिक हुँदा मानिसहरूले कसको विरुद्धमा पाप गर्छन्‌ ?
तिनीहरू यौन अनैतिक हुँदा तिनीहरूले आफ्नै शरीरको विरुद्धमा पाप गर्छन्‌ । [६:१८]

3
1co/06/18.md Normal file
View File

@ -0,0 +1,3 @@
# यौन अनैतिक हुँदा मानिसहरूले कसको विरुद्धमा पाप गर्छन्‌ ?
तिनीहरू यौन अनैतिक हुँदा तिनीहरूले आफ्नै शरीरको विरुद्धमा पाप गर्छन्‌ । [६:१८]

3
1co/06/19.md Normal file
View File

@ -0,0 +1,3 @@
# विश्‍वासीहरूले आफ्नो शरीरले परमेश्‍वरको महिमा किन गर्नुपर्छ ?
तिनीहरूले आफ्नो शरीरमा परमेश्‍वरको महिमा गर्नुपर्छ, किनभने तिनीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, अनि तिनीहरू दाम तिरेर किनिएका हुन्‌ । [६:१९-२०]

3
1co/06/20.md Normal file
View File

@ -0,0 +1,3 @@
# विश्‍वासीहरूले आफ्नो शरीरले परमेश्‍वरको महिमा किन गर्नुपर्छ ?
तिनीहरूले आफ्नो शरीरमा परमेश्‍वरको महिमा गर्नुपर्छ, किनभने तिनीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, अनि तिनीहरू दाम तिरेर किनिएका हुन्‌ । [६:१९-२०]

3
1co/07/02.md Normal file
View File

@ -0,0 +1,3 @@
# पति र पत्‍नी एक अर्कोमा यौन संसर्गबाट वञ्‍चित हुन कहिले उपयुक्‍त हुन्छ ?
पति र पत्‍नी दुवै परस्पर सहमत हुन्छन्‌ भने र खास समय अवधि तोक्छन्‌ भने यो उपयुक्‍त हुन्छ, ताकि तिनीहरूले आफूलाई प्रार्थना गर्न समर्पित गर्न सकून्‌ । [७:५]

3
1co/07/04.md Normal file

1co/07/05.md Normal file

1co/07/08.md Normal file
View File

@ -0,0 +1,3 @@
# विधवाहरू र अविवाहितहरूका निम्ति के गर्नु असल हुन्छ भनी पावल भन्छन्‌ ?
विवाह नगरी बस्‍न तिनीहरूको लागि असछ हुन्छ भनी पावल भन्छन्‌ । [७:८]

3
1co/07/09.md Normal file
View File

@ -0,0 +1,3 @@
# विधवाहरू र अविवाहितहरूका निम्ति के गर्नु असल हुन्छ भनी पावल भन्छन्‌ ?
विवाह नगरी बस्‍न तिनीहरूको लागि असछ हुन्छ भनी पावल भन्छन्‌ । [७:८]

3
1co/07/10.md Normal file
View File

@ -0,0 +1,3 @@
# विवाहितहरूलाई प्रभुले कस्तो आदेश दिनुहुन्छ ?
पत्‍नी आफ्नो पतिबाट अलग नहोस् । यदि तिनी आफ्नो पतिवाट अलग हुन्छिन्‌ भने तिनी अविवाहित रहून्‌ वा उनीसित नै मिलापमा रहून्‌ । साथै, पतिले आफ्नी पत्‍नीलाई छोडपत्र गर्नुहुँदैन । [७:१०-११]

3
1co/07/11.md Normal file

1co/07/12.md Normal file
View File

@ -0,0 +1,3 @@
# के विश्‍वास गर्ने पति वा पत्‍नीले आफ्नो वा आफ्नी विश्‍वास नगर्ने जोडीलाई छोडपत्र गर्नुपर्छ ?
अविश्‍वासी पति वा पत्‍नी आफ्नो जीवनसाथीसँग बस्‍न इच्छुक छ भने, विश्‍वासीले विश्‍वास नगर्नेलाई आफ्नो जीवनसाथीलाई छोडपत्र गर्नुहुँदैन । [७:१२-१३]

3
1co/07/13.md Normal file

1co/07/15.md Normal file
View File

@ -0,0 +1,3 @@
# आफ्नो अविश्‍वासी जीवनसाथीले छोडेर जान्छ भने विश्‍वासीले के गर्नुपर्छ ?
विश्‍वासीले अविश्‍वासी जीवनसाथीलाई जान दिनुपर्छ । [७:१५]

3
1co/07/17.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले सबै मण्डलीमा के नियम स्थापित गरे ?
नियमचाहिँ यही होः प्रभुले तिनीहरूलाई दिनुभएको र जुन अवस्थामा परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको छ हरेक त्यहीअनुसार जिओस् । [७:१७]

3
1co/07/18.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले सबै मण्डलीमा के नियम स्थापित गरे ?
नियमचाहिँ यही होः प्रभुले तिनीहरूलाई दिनुभएको र जुन अवस्थामा परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको छ हरेक त्यहीअनुसार जिओस् । [७:१७]

3
1co/07/21.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले सबै मण्डलीमा के नियम स्थापित गरे ?
नियमचाहिँ यही होः प्रभुले तिनीहरूलाई दिनुभएको र जुन अवस्थामा परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको छ हरेक त्यहीअनुसार जिओस् । [७:१७]

3
1co/07/22.md Normal file
View File

@ -0,0 +1,3 @@
# पावलले सबै मण्डलीमा के नियम स्थापित गरे ?
नियमचाहिँ यही होः प्रभुले तिनीहरूलाई दिनुभएको र जुन अवस्थामा परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको छ हरेक त्यहीअनुसार जिओस् । [७:१७]

Some files were not shown because too many files have changed in this diff Show More