ne_tq/1co/04/11.md

748 B

पावलले आफैँ र तिनका मित्रहरूलाई कोरिन्थका विश्‍वासीहरूसित भिन्‍नता देखाउने तिनवटा तरिका के-के हुन्‌ ?

पावल भन्छन्‌, “हामी ख्रीष्‍टको खातिर मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान्‌ छौ । हामी कमजोर छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरू आदर पाएका छौ, तर हामीलाई अनादर गरिएको छ ।” [४:१०]