ne_tq/1co/01/15.md

675 B

क्रिस्पस र गायसबाहेक तिनीहरूमध्ये कसैलाई पनि बप्‍तिस्मा नदिएकोमा किन पावलले परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ ?

पावलले यसको निम्ति धन्यवाद दिन्छन्‌, किनभने पावलको नाउँमा तिनीहरूको बप्‍तिस्‍मा भएको थियो भन्‍ने कुनै अवसर तिनीहरूलाई मिल्दैनथ्यो । [१:१४-१५]