ne_tq/1co/07/21.md

459 B

पावलले सबै मण्डलीमा के नियम स्थापित गरे ?

नियमचाहिँ यही होः प्रभुले तिनीहरूलाई दिनुभएको र जुन अवस्थामा परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको छ हरेक त्यहीअनुसार जिओस् । [७:१७]