ne_tq/1co/07/11.md

603 B

विवाहितहरूलाई प्रभुले कस्तो आदेश दिनुहुन्छ ?

पत्‍नी आफ्नो पतिबाट अलग नहोस् । यदि तिनी आफ्नो पतिवाट अलग हुन्छिन्‌ भने तिनी अविवाहित रहून्‌ वा उनीसित नै मिलापमा रहून्‌ । साथै, पतिले आफ्नी पत्‍नीलाई छोडपत्र गर्नुहुँदैन । [७:१०-११]