ne_tq/1co/01/12.md

393 B

फुट भन्दा पावलको आशय के थियो ?

पावलको भनाइको तात्पर्य यही थियोः तिमीहरू हरेकले भन्दछौ, “म पावलको हुँ” वा “म अपोल्लोसको हुँ” वा “म केफासको हुँ ।” [१:१२]