# फुट भन्दा पावलको आशय के थियो ? पावलको भनाइको तात्पर्य यही थियोः तिमीहरू हरेकले भन्दछौ, “म पावलको हुँ” वा “म अपोल्लोसको हुँ” वा “म केफासको हुँ ।” [१:१२]