ne_tq/1co/06/06.md

351 B

कोरिन्थका विश्‍वासीहरूका माझमा विवाद छन्‌ भन्‍ने तथ्यले केको सङ्केत गर्छ ?

तिनीहरूका लागि यो एक पराजय हो भनी यसले सङ्केत गर्छ । [६:७]