ne_tq/1co/07/15.md

345 B

आफ्नो अविश्‍वासी जीवनसाथीले छोडेर जान्छ भने विश्‍वासीले के गर्नुपर्छ ?

विश्‍वासीले अविश्‍वासी जीवनसाथीलाई जान दिनुपर्छ । [७:१५]