ne_tq/1co/04/14.md

328 B

पावलले कोरिन्थका विश्‍वासीहरूलाई यी कुराहरू किन लेखे ?

उनले आफ्‍ना प्रिय बालकहरूलाई जस्तै तिनीहरूलाई सच्याउन लेखे । [४:१४]