ne_tq/1co/07/05.md

597 B

पति र पत्‍नी एक अर्कोमा यौन संसर्गबाट वञ्‍चित हुन कहिले उपयुक्‍त हुन्छ ?

पति र पत्‍नी दुवै परस्पर सहमत हुन्छन्‌ भने र खास समय अवधि तोक्छन्‌ भने यो उपयुक्‍त हुन्छ, ताकि तिनीहरूले आफूलाई प्रार्थना गर्न समर्पित गर्न सकून्‌ । [७:५]