ne_tq/1co/05/04.md

433 B

पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?

त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]