ne_tq/1co/06/19.md

561 B

विश्‍वासीहरूले आफ्नो शरीरले परमेश्‍वरको महिमा किन गर्नुपर्छ ?

तिनीहरूले आफ्नो शरीरमा परमेश्‍वरको महिमा गर्नुपर्छ, किनभने तिनीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, अनि तिनीहरू दाम तिरेर किनिएका हुन्‌ । [६:१९-२०]