ne_tq/1co/06/19.md

4 lines
561 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# विश्‍वासीहरूले आफ्नो शरीरले परमेश्‍वरको महिमा किन गर्नुपर्छ ?
तिनीहरूले आफ्नो शरीरमा परमेश्‍वरको महिमा गर्नुपर्छ, किनभने तिनीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, अनि तिनीहरू दाम तिरेर किनिएका हुन्‌ । [६:१९-२०]