ne_tq/1co/01/26.md

389 B

परमेश्‍वरले बोलाउनुहुँदा मानवीय नापअनुसार कति जना शक्‍तिशाली वा खानदानी वा बुद्धिमानी थिए ?

परमेश्‍वरले धेरै त्यस्‍ताहरूलाई बोलाउनुभएन । [१:२६]