# परमेश्‍वरले बोलाउनुहुँदा मानवीय नापअनुसार कति जना शक्‍तिशाली वा खानदानी वा बुद्धिमानी थिए ? परमेश्‍वरले धेरै त्यस्‍ताहरूलाई बोलाउनुभएन । [१:२६]