ne_tq/1co/01/03.md

282 B

पावललाई कसले बोलाउनुभयो र उनलाई के हुन बोलाइयो ?

येशू ख्रीष्‍टले पावललाई प्रेरित हुनलाई बोलाउनुभयो । [१:३]