ne_tq/1co/04/16.md

470 B

पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ?

ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]