# पावलले तिनीहरूलाई के स्मरण गराउन कोरिन्थका विश्‍वासीहरूकहाँ तिमोथीलाई पठाए ? ख्रीष्‍टमा पावलका मार्गहरू विश्‍वासीहरूलाई स्मरण गराउन पावलले तिमोथीलाई कोरिन्थमा पठाए । [४:१७]