ne_tq/1co/01/30.md

651 B

विश्‍वासीहरू किन ख्रीष्‍ट येशूमा थिए ?

परमेश्‍वरले जे गर्नुभएको थियो त्यही कारणले तिनीहरू ख्रीष्‍ट येशूमा थिए । [१:३०]

ख्रीष्‍ट येशू हाम्रो निम्ति के हुनुभयो ?

उहाँ हाम्रो निम्ति परमेश्‍वरको बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा हुनुभयो । [१:३०]